सामसङ नेपालले आफ्ना ग्राहकलाई टीभी किन्दा ३ वर्ष पूर्ण वारेण्टी दिने
- August 1, 2023
१६ साउन, काठमाडौं । नेपालकै सबैभन्दा लोकप्रिय उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना ग्राहकहरूका लागि उत्कृष्ट गुणस्तरका उत्पादनहरू ल्याउने आफ्नो निरन्तर प्रयासद्वारा ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो स्थान लगातार १७ वर्षदेखि