प्रभु बैंकका ग्राहकले लोकहित डेन्टलमा आकर्षक छुट पाउने
बैंकिङ/बिमा विशेष समाचार

प्रभु बैंकका ग्राहकले लोकहित डेन्टलमा आकर्षक छुट पाउने

  • by Mina Aryal
  • August 11, 2022

२६ साउन २०७९, काठमाडौं। प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष