गेटवे पेमेन्ट सर्भिसको एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेक सँग युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल संचालनका लागि सम्झौता
- March 2, 2022
१८ फागुन २०७८, काठमाडौं । यस् गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल सन्चालनका लागि भारत स्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेक सँग सम्झौता गरेको छ।