कृषि बिकास बैंक कर्मचारीकाे विज्ञापन शुल्क वालेटबाट भुक्तानी गर्न सकिने
- January 22, 2021
९ माघ २०७७, काठमाडौं । कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ । कृषि बिकास बैंकले प्रकाशन गरेकाे विज्ञापनमा बैंककाे