ओपोद्वारा नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा प्रविधि सार्वजनिक
- August 12, 2021
२८ साउन २०७८ काठमाडौं । अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड ओपोले स्मार्टफोनका लागि लक्षित आफ्नो नेक्स्ट—जेनरेशन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ । हार्डवेयर नवप्रबर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको