ओपोको नयाँ एफ ११ प्रो मा राईजिङ क्यामेरा सेल्फीलाई नयाँ उचाई दिने लक्ष्य
- April 15, 2019
बैशाख २, काठमाडौं, नेपाल । ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ ११ प्रो मा कम्पनीले नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको छ । नयाँ क्यामेरा प्रणाली अन्तर्गत