टेलिकमले ल्यायो नयाँ सीयूजी प्याकेज, यस्ता छन् विशेषता
- August 6, 2021
२२, साउन २०७८ काठमाडौं । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप – सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था /कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई