नेपाल राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रवद्र्धनमा ConnectIPS प्रणालीको योगदानलाई सम्मान
बैंकिङ/बिमा विशेष समाचार

नेपाल राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रवद्र्धनमा ConnectIPS प्रणालीको योगदानलाई सम्मान

  • by Mina Aryal
  • April 27, 2023

१४ वैशाख, काठमाडौँ। नेपालको विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पु¥याएको हुँदा नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सम्बन्धन संस्थाहरुले सञ्चालनमा ल्याएका संयन्त्र प्रणालीहरु मध्ये नेपाल क्लियरिङ्ग हाउसको connectIPS प्रणालीले खेलेको भूमिकालाई