एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ५० लाख हस्तान्तरण
बैंकिङ/बिमा विशेष समाचार

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ५० लाख हस्तान्तरण

  • by Mina Aryal
  • July 11, 2023

२६ असार, काठमाडौँ। एनआईसी एशिया बैंकले ५० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. ५०