अब स्न्यापच्याटबाट एकै पटकमा १६ जनासँग कुरा गर्नुस्
टिप्स एन्ड ट्रिक्स

अब स्न्यापच्याटबाट एकै पटकमा १६ जनासँग कुरा गर्नुस्

  • by Mina Aryal
  • July 14, 2018

काठमाडौं- युवापुस्ता माझ लोकप्रिय सामाजिक सञ्‍जालको एप्लिकेशन स्न्यापच्याटले नयाँ ग्रुप भिडियो च्याट फिचर लिएर आएको छ। स्न्‍यापच्याटले भित्र्याएको यो नयाँ फिचरमा एकैपटकमा १६ जना प्रयोगकर्ताले एक-आपसमा च्याट गर्न सक्नेछन्। यसका साथै यसमा