“नाडा ईभी एक्सपो २०२२ ” को एक मात्र टिकटिङ्ग पार्टनर -‘खल्ती’ ले २५% क्यास्ब्याक दिने
विशेष समाचार

“नाडा ईभी एक्सपो २०२२ ” को एक मात्र टिकटिङ्ग पार्टनर -‘खल्ती’ ले २५% क्यास्ब्याक दिने

  • by Mina Aryal
  • September 15, 2022

३० भदौ २०७९ काठमाडौं। खल्तीले यसपालीको “नाडा ईभी एक्सपो २०२२” सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा ईभी एक्सपो २०२२’ को  टिकट खल्ती