मुक्तिनाथ विकास बैंकको वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न
इन्टरनेट बैंकिङ/बिमा विशेष समाचार

मुक्तिनाथ विकास बैंकको वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न

  • by Mina Aryal
  • January 3, 2021

१९, पुस २०७७, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लाहरुको