सनराइज बैंक र लुम्बिनी विकास बैंक बिच सहकार्यको लागी सम्झौता
- April 18, 2022
५ वैशाख २०७९, काठमाडौं । स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौुं भन्ने मुल मन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सन्राइज बैंक र लुम्बिनी विकास बैंक बिच पोइन्ट अफ सेल सेवाका लागी