मुक्तिनाथ विकास बैंकको मिस्ड कल बैंकिङ्ग सेवा
- May 20, 2021
६ जेठ, २०७८ काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग (Missed Call Banking) सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा