मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरू कोभिडसँग सम्बन्धित परामर्श निशूल्क
- May 28, 2021
१४ जेठ, २०७८ काठमाडौं । कोभिड–१९ महामारी सँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’