ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्तीबाट रु.१००० सम्म क्यासब्याक
बैंकिङ/बिमा विशेष समाचार

ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्तीबाट रु.१००० सम्म क्यासब्याक

  • by Mina Aryal
  • January 24, 2022

१० माघ २०७८, काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरुले रू. १००० सम्मको क्यासब्याक पाइने अफर ल्याएको छ। साथै