पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन
- January 19, 2021
६ माघ २०७७, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा विक्रि प्रबन्धक नियुक्ति सम्बन्धमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ्ग जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जल विद्युत