खल्तीमार्फत अब स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सकिने
- April 19, 2022
६ वैशाख २०७९, काठमाडौं । खल्तीले समय मै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा शुरु गरेको छ । उपभोक्ताहरूले अब खल्ती मार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन्। स्वास्थ्य