वैदेशिक राेजगारीमा जानेहरूकाे बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सकिने
विशेष समाचार

वैदेशिक राेजगारीमा जानेहरूकाे बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सकिने

  • by Mina Aryal
  • March 11, 2021

२७ फागुन २०७७, काठमाडौं । वैदेशिक राेजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् । वैदेशिक राेजगार विभागले वैदेशिक राेजगारीमा