भारत र नेपालका पत्रकार ‘इन्डो–कर्नाली पर्यटन’को कोसेढुंगो बनाउने लक्ष्यसहित रारामा
- June 24, 2024
१० असार, काठमाडौं। भारतका ९ जना र नेपालका १५ जना पत्रकारसहितको टोलीले रारातालको अवलोकन भ्रमण गरेर फर्किएको छ । नेपाल फोटो पत्रकार महासंघको आयोजनामा कर्नाली प्रदेश सरकारको आर्थिक सहयोग रहेको ‘गर्मीसे बेहालः