सनराइज बैंकको १३ औं विस्तारित काउन्टर करदाता सेवा कार्यालय धनकुटामा
- January 26, 2022
१२ माघ २०७८, काठमाडौं । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा न.पा.वडा नं. ०५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर (Extension Counter) सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर