आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बिच बीमा सेवा सम्बन्धि सम्झौता
विशेष समाचार

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बिच बीमा सेवा सम्बन्धि सम्झौता

  • by Mina Aryal
  • November 9, 2021

२३ कात्तिक २०७८, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री