मौद्रिक नीति खुकुलो हुनेवित्तिकै वित्तीय सहजता हुनेछ: अर्थमन्त्री डा. महत
- July 9, 2023
असार २४, काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै हाम्रो अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताउनु भएको छ । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था