विदेशी लगानीका लागि उपयुक्त आधार बनेको छः अर्थमन्त्री
विशेष समाचार

विदेशी लगानीका लागि उपयुक्त आधार बनेको छः अर्थमन्त्री

  • by Mina Aryal
  • July 1, 2024

१७ असार, काठमाडौं।  अर्थमन्त्री वर्षमान पुन अनन्तले गत वैशाखमा सम्पन्न तेश्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद