आइएमईको अफर चौध हजार पठाउँदा रू. १० लाख उपहार आइएमई सेवाग्राही मेखलाल तामाङ्ग बने बम्पर विजेता
विशेष समाचार

आइएमईको अफर चौध हजार पठाउँदा रू. १० लाख उपहार आइएमई सेवाग्राही मेखलाल तामाङ्ग बने बम्पर विजेता

  • by Mina Aryal
  • December 8, 2022

२२ मंसिर २०७९, काठमाडौं। आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा