आइएमई पे बाट विभिन्न इन्सुरेन्सको बीमा नविकरण गरी १००% क्यासब्याक जित्ने मौका
- April 22, 2023
९ वैशाख २०८०, काठमाडौं। आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ । आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट