क्यान इन्फोटेकको आज अन्तिम दिन: एसोसेरिजका स्टलहरूमा विशेष छूटको व्यवस्था
- April 25, 2022
१२ वैशाख २०७९, काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पांचौ दिन सुचना प्रविधि सम्बन्धि कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।