भरोसा कोषको रकम वितरण, कोभिडबाट ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही
- February 3, 2021
२१ माघ २०७७, काठमाडौं । कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ ।