अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला 
विशेष समाचार

अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला 

  • by Mina Aryal
  • July 31, 2022

१५ साउन २०७९, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स (अमचेम नेपाल) नेपालसँगको सहकार्यमा व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकासको प्रवर्द्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ