आइएमई पे र मेरो किरानावीच सम्झौता
बैंकिङ/बिमा विशेष समाचार

आइएमई पे र मेरो किरानावीच सम्झौता

  • by Mina Aryal
  • November 24, 2022

८ मंसिर २०७९, काठमाडौं। आइएमई पे र मेरो किरानावीच छुट सम्बन्धि सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट