सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त
- July 16, 2023
३१ असार, काठमाडौँ। चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी ओएल प्रालिले अभिनेत्री सुरक्षा पन्तलाई सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। आफ्नो ब्रान्डको प्रतिनिधित्व गर्न कम्पनीले अभिनेत्री पन्तलाई