पासवर्ड बारम्बार परिबर्तन गरेमा ह्याकिंगको खतरा
- May 16, 2016
अकाउन्ट सुरक्षित गर्ने आकांक्षामा बारम्बार पासवर्ड बदलिरहनु झनै खतरनाक हुनसक्छ र यसले उल्टै ह्याकिंगको जोखिम बढाउँदछ ।त्यसैले तपाइँ आफ्नो इन्टरनेट अकाउन्टहरुका पासवर्ड छिटो छिटो बदलिरहनुहुन्छ भने सावधान रहनुहोस । एक सुरक्षित पासवर्ड,