नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरण बीच सम्झौता
- June 29, 2016
मध्य पहाडी लोकमार्गमा पूर्वको पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिममा गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिच्छ्याउने सम्बन्धमा नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरण बीच आज २०७३ असार १५ गते समझदारी पत्र