निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा खारेज
३० असार, काठमाडौं।
सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय खारेज गरिदिएको छ।
सरकारी सूचनामा एकद्वारा प्रणाली लागू गर्न भन्दै निजी सञ्चार माध्यममा सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारण नगर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
For More: Supreme Court Private Media Ads


