सन नेपाल लाइफका सीईओ अर्याल नियमित काममा फर्किए
२२ साउन, काठमाडौं।
सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पुनः काममा फर्किएका छन्।
साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको १६१औँ बैठकको निर्णयअनुसार उनी पुनः आफ्नो कार्यभार सम्हाल्दै कार्यालय फर्किएका हुन् ।
For More: Sun Nepal Life CEO


