सुबिसुका दशैं, तिहार अफर रु. १९८ मा इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज

SIBUSI FESTIVAL OFFER
Share It On:

काठमाडौं, भदौ ३०

सुबिसु केबलनेट, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई मध्य नजर गर्दै मात्र रु. ९९ मा इन्टरनेट वाक्लियर टिभि सेवा प्रदान गर्ने भएको छ। आउदै गरेको महान चाडलाई उपभोक्ताहरुले हर्षो उल्हासका साथ मनाउनका साथै इन्टरनेटको माध्यम बाट सर्भ शुलभ मूल्यमा एक आपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा सेवा बजारमा ल्याएको हो ।

यस प्याकेज अन्तर्गत ग्रहाकहरुले मात्र रु. ९९ मा एक महिनाको लागि 30 Mbps इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियर टिभि प्रिमिय मप्याकेज प्राप्त गर्न सक्नु हुनेछ जसमा ७५ भन्दा बढी एच. डी च्यनलहरु सहित २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन् ।
सथै मात्र रु. १९८ मा ग्रहाकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्नु हुनेछ जसमा इन्टरनेट र 25 Mbps क्लियर टिभि प्रिमियम प्याकेज रहनेछ ।  यी सेवाहरु सीमित अवधिका लागि मात्र रहनेछन् ,साथै सर्त तथा नियमहरु लागू हुने छन्।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *