Neemacademy को  नया संस्करण उपलब्ध

neemaacademy nepal

मंसिर ७, २०७७ काठमाडौं  ।

अन्लाईन शिक्षा हाम्रो शिक्षा प्रणालीको अभिन्न अङ्गमा विकास हुँदै गइरहेको छ। यसले शिक्षा सहज बनाउनुका साथै, विद्यार्थी, शिक्षक, तथा  शैक्षिक संस्था बिचको भौतिक दूरीलाई कम गर्दै ज्ञान तथा सोचको आदान – प्रादानमा सहजता दिदै आइरहेको छ ।  विश्व बजारमा Coursera, Udemy र Khan Academy आफ्नो वर्कशो  कायम गर्दै आएका छन भने यस्तै अनेकौ संस्था आफ्नो छाप छाड्न तत्पर छन।यसै गरी, Learning Management System (LMS) बाहेक , ईन्टरनेट प्रयोगकर्ताले अन्लाईन शिक्षाकालागी  Whatsapp , Messenger , Skype र Zoom जस्ता app मार्फत विद्यार्थी तथा शिक्षक संग जोडीन सक्छन्। तर messaging app को पहुच सिमित हुन्छ र धेरै जस्तो सिमित क्षेत्रफल  भित्र मात्र सेवा उपलब्ध हुन्छ।

साथै, विद्यालय , शिक्षक तथा विद्यार्थीहरु बिच messaging ra LMS प्रणालीबाट गरिने virtual learning को औचीत्यको विषयमा  भिन्न मत्त पाउन सकिन्छ। कोही यस शैक्षिक प्राणालीसँग सन्तुष्ट छन् भने अरुले यसका कमी -कमजोरी औल्याउदै आइरहेका छन् । तर हालको COVID – 19 महामारीले अन्लाईन शिक्षा आजको अवस्थामा किन नभै-नहुने विषय हो भनेर देखाएको छ। यसै  महामारीका कारणले अन्लाईन शिक्षाको कार्य कुशलता, आवश्यकता र कार्य शैलीको फाईदा अज्ज खुल्लेरा प्रस्तुत गर्ने मौका दिएको छ।

वर्तमानमा, दीजीटल Learning ले COVID – 19 संक्रमण धेरै हद्द सम्म रोकथाम गर्न सहयोग पुराएको छ। तर एस शिस्क्षण प्राणाली निरन्तरता दिन भने केही अप्ठ्यारो हुँदै आइरहेको छ। यही अप्ठ्यारा तथा कठिनाइको स्थाही विकल्प दिन Neemacademy ले  शिक्षक र विद्यार्थी माझ Neemacademy App ल्याएको छ।

यस app मा Learning Management System   र interactive learning program को समिक्ष्रण छ। यो app मा भिडियो, 3D animation , खेल, लगायत सवाल-जवाफ जस्ता बिषय-बस्तु छन जस्ले विद्यार्थीलाई पढाई प्रती आकर्षण गर्दछ। यस app का सम्पूर्ण बिषय-बस्तु अनुभवी र कुशल शिक्षक, कम्प्युटर प्रावीधिक, दिजीतल निर्माता तथा रचनत्मक समुहद्वारा तयार पारीएका छन।

Neemacademy मा नया के छ?

Neemacademy रचनात्मक र अन्तर्कृयात्मक विषय बस्तुका साथमा विद्यार्थीहरुका शिक्षाको बिकासमा तत्पर छ। यहाँका पाठ , प्रश्न, र विद्यार्थीका प्रगती जाच्ने प्रकृया विज्ञहरुद्वारा निर्माण गरिएका छन। साथमा शिप र वौद्धिक विकाशकालागी  प्रशस्त पठन-पाठन समग्रिहरुपनी यस app मा छन।

पाठ्यक्रम पथ-प्रदर्शक

Neemacademy मा विद्यार्थीहरुले आफ्नो शिक्षा अघी बढाउनकालागी पाठ्यक्रम उदेश्य, निर्देश्यनात्मक सामाग्री, शैशिक मुल्याङ्कन र  सारांश मुल्याङ्कन पाउन सकिन्छ। यस app विद्यार्थी  र शिक्षककालागी ब्यापक पथ-प्रदशक हो, जस्ले पठन-पाठन पूर्ण मद्दत् पुराउने छ।

माग बमोजिम भिडियो र अन्तर्क्रियात्मक डिजिटल सामग्री

विद्यार्थीले पूर्व रेकर्ड गरिएको प्रत्यक्ष कक्षाका भिडियो आफ्नो डिजिटल उपकरणबाट आफुलाई पायक परेको स्थान र समयमा हेर्न सकिन्छ। एसरी, विद्यार्थीले शिक्षकको बिना आफ्नो उपयुक्त समयमा कक्षामा भागलिन सकिन्छ। विद्यार्थीले कक्षाका साथ-साथै शिक्षालाई प्रोतसाहन दिने रमाइला सामाग्री पनि पाउन सकिन्छ। यसै गरी, Neemacademy ले व्यावहारिक शिक्षाको प्रचारका साथै रचनत्मक अन्तर्कृयालाई समेट बढावादिने गरेको छ।

शिक्षक सशक्तिकरण

Neemacademy ले मूल बिषय-बस्तुका साथमा शिक्षकका बौधिक क्षमता विकाशमा जोड दिने गरेको छ। यसले शैक्षिक संसाधनका साथ शिक्षक सशक्तिकरणमा ठुलो भुमिका खेल्ने गर्छ।  साथै Neemacademy का बिषय-बस्तु रचनत्मक र अन्तर्क्रियात्मक हुन्छन र विज्ञ शिक्षाविद् बाट तयार गरिएको हुन्छ।

अन्तर्क्रियात्मक प्रश्नोत्तरी प्रत्येक अध्यायमा

बिषय-बस्तु सहज् र गहन रुपमा बुझ्नकालागि हरेक अध्यायका अन्तिममा विद्यार्थीहरुले अन्तर्क्रियात्मक प्रश्नोत्तरीमा भाग लिना सकिन्छ। यी प्रश्नोत्तरी अन्तर्कृयात्मक हुन्छन र विद्यार्थीले आफ्नो पाठ कतिको बुझेको छ भनेर स्वयम् मुल्याङ्कन गर्न सकिन्छ। साथै विद्यार्थी ले आफ्नो कमि-कम्जोरी पत्ता लगाई भूल सुधार गर्दै अघी बढ्न मद्दत् पुराउन्छ। विद्यार्थीले यस app मा साहजताकालागी, चित्त नबुझुन्जेल प्रश्नोत्तरीका मध्यमबाट पनि प्रशिक्षन गर्न सकिन्छ जस्ले उनीहरु पारीक्षामा मद्दत् पुराउने छ।

परिक्षा तयारी प्रक्षिक्षण 

पारीक्षा तनाव पूर्ण हुन्छ। यस घडीमा विद्यार्थीले पढेका तथा तयार परेका सामाग्री दिमागी तनावका कारन भुलने गर्छन्। यस्ता तनावलाई बिर्सियी पारीक्षा सरल पार्नका लागी Neemacademy ले विद्यार्थीहरुकालगी mock-test को परिवेश श्रीजना गरी परिक्षा तयारी प्रक्षिक्षण  दिनुका साथै तनाव सँग जुध्ने शैली पनि सिकाउने गर्छ।

वास्तविक प्रदर्शन ट्र्याकइङ र मूल्यांकन

प्रश्नोत्तरी, live -test , mock-test का साहाराले विद्यार्थी आफ्नो शैशिक प्रदर्शन ट्र्याकइङ र वास्तविक मुल्याङ्कन गर्न सकिन्छ। विद्यार्थीले बिभिन्न कार्यबाट प्राप्त गरेका अंक चार्तमा समवेश हुन्छ र सोही चार्तका आधारमा आफ्नो कमि-कम्जोरी थाहा पाई भुल सुधार गर्न सकिन्छ।

Neemacademy को दोश्रो संस्करण

यस Neemacademy को तालिक अनुसार, Neemacademy app ले नयाँ संस्करणमा प्रवेश गरेको छ। 2018 मा सुरु भएको यस app मा सुरुवातका दिनहरुमा सिमित बिषय-बस्तु थिए। उदाहरनकालागी, app भित्रका पाथ्यक्रम कक्षा १ देखी ५ सम्म मात्र सिमित थिए। अबको नयाँ संस्करण भने सुध्रीढ् हुनुका थप कक्षा र school-connect को सुवीदा पनि छ। यस्का साथै:

कक्षा अनुसार पथ्यक्रम बर्गिकरन

अब विद्यार्थी तथा शिक्षकले कक्षा अनुसार पाठ्यक्रमहरू हेर्न सकिन्छ। साथै, यस् app मा बिभिन्न परिक्षा प्रक्षिशनका पाठ्यक्रमहरू पनि समावेश गरिएको छ।

UX/UI सुध्रिधिकरन

App को नयाँ संस्करणमा Neemacademy app का प्रयोगकर्ताले सुध्रिध UI/UX पाउन सकिन्छ। यस्ले app प्रयोग गर्न अज्ज सहज बनाउन मद्दत गर्नु का साथै app browsing पनी राम्रो गरेको छ।

प्रदर्शन सुध्रिधिकर्न

यस app अन्तर्गत प्रश्नोत्तरी, परिक्षा तयारी प्रशिक्षण, प्रदर्शन ट्र्याकइङ र मूल्यांकन र अन्य सुबिधाको सहयोगले विद्यार्थीले आफ्नो शैशिक प्रदर्शन सुधार गर्न सकिन्छ।

नोट

विद्यार्थीले हरेक पाथको नोट अब सजिलो सँग संचय गरेर भविष्यमा पढ्न सकिन्छ। नोटहरु भिडियो, अडियो, इमेज, लिंक तथा भोईसका ढाँचामा संचय गर्न सकिन्छ।

नीमा कोइन्स

यस app भित्र विद्यार्थीले शैशिक बिश्य-बस्तु र प्रश्नोत्तरी पूर्ण गरे बापत Neema Coins  प्राप्त गर्छ। यो इनामले विद्यार्थीलाई पढ्न अझ प्रोहत्सहन गर्दछ। यसै गरी, विद्यार्थीले आफ्नो साथीलाई app सताश्यता लिन लगाए बापत पनी नीमा कोइन्स कमाउन सकिन्छ। सन्चित् Neema Coins विद्यार्थीले थप पाठ्यक्रम खरिद गर्न प्रयोग गर्न सकिन्छ।

Neemacademy को बारेमा

Neemacademy Neema Education Foundation को अधिनमा संचालित नेपाली Ed-tech startup संस्थान हो। सन २०१८ मा स्तापित यस् संस्थान नेपाली शिक्षा क्षेत्रका दिग्गजहरुबाट सुरु भएको हो। नेपाली शिक्षा जगतमा Neema Education Foundation को ३० बर्ष लामो अनुभव छ। यहाँ शिक्षा विशेषज्ञको साथ-साथै अनुभवी सफ्टवेर प्राविधिक, दिजिटल निर्माण समूह र रचनात्मक व्यक्तित्वबाट Neemacademy को पथ्यक्रम बिकास गरिने गर्छ। साथै यहाँको सम्पूर्ण प्रविदिक कार्य Neemacademy को सझेदारमा  Braindigit बाट हुने गर्द छ। Braindigit पनी आफ्नो १० बर्षको कार्य अवधीमा रोचक र नौलो काम गरेर नेपाली Tech बजारमा अफूलाई चिनाउदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here