६ मंसिर २०७९, काठमाडौं।
स्टान्डर्ड चार्टर्ड बैंकको २२ दशमलव ५० प्रतिशत् नगद लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो ।
उक्त बैंकले मंसिर २३ गते वार्षिक साधारण आयोजना गर्न मंसिर ९ गते सोमबारदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ ।
यसर्थ, लाभांश सुरक्षित गर्न आइतबारभित्र सेयरधनी बनिसक्नुपर्ने घाेषणा गरिसकेकाे छ ।
बैंकले मंसिर २८ गते ३५औं वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभा काठमाडौंको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा विहान १० बजेदेखि शुरु हुने बैंकले जनाएको छ ।
कोभिड १९ महामारीको विशेष परिस्थितिलाई ध्यानमा राखी कम्पनीले भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा आयोजना छ ।