• समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Menu
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter

सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अनलाईनबाटै

  • October 1, 2020
  • Mina Aryal
Security Fund Logo
Share It On:

असोज १४, २०७७, काठमाडौं ।

सामाजिक सुरक्षा कोषले राष्ट्रिय वाणिज्य बैंक मार्फत एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस NPI को प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाईनबाटै सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालनी गरेको छ । हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथैे आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका आफ्ना भुक्तानीहरु NPI जोडिएका onnectIPS e-Payment प्रणाली मार्फत्रियल टाइम र NCHL-IPS  मार्फत नन–रियल टाइममा जम्मा हुने व्यवस्था गरेको छ ।

कोषले लाभग्राहीको दाबी अनुरोध संगै बुझाइएको बैंक खाताका विवरण अनुरुप अनलाईन भुक्तानी प्रदान गर्नेछ । पहिले चेकमा मार्फत गर्ने गरिएका यी भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा अन्लाईनबाटै हुनेछ ।

रोजगारदाताले कोषको अन्लाईन SOSYS प्रणालीमा आफूलाई रजिष्टर गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्ष देखि नै connectIPS e-Paymen तथा यसका सदस्य बैंक वित्तिय संस्थाका शाखाहरु मार्फत् आफ्नो नेपाल बैंक लि. मा रहेको खातामा गर्दै आएको छ । जस अन्तर्गत हालसम्म दशहजार भन्दा बढी कारोबार मार्फत नेरु. १.७ अर्ब बराबरको रकम संकलन भइसकेको छ ।

सामाजिक सुरक्षा कोषले सुरुवात देखि नै डिजिटल भुक्तानी प्रकृयाहरुलाई आत्मसाथ गर्दै आएको छ । कोषको यस विभिन्न भुक्तानीहरु आलाईनबाटै सोझै लाभाग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालनीले कोषको डिजिटलाईजेसन प्रकृयालाई थप टेवा पु¥याएको छ ।


Share It On:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

GenAI Security Kathmandu

जेनरेटिभ एआइ र सुरक्षाबारे  काठमाडौँमा अन्तरक्रिया

ByMina Aryal February 25, 2025
Ncell Affordable Renewal Packs

एनसेलद्वारा रिन्यूअल प्याकको सुरुवात: निरन्तर कनेक्टिभिटी र क्यारीओभर

ByMina Aryal February 25, 2025
Helmets Nepal Join Yamaha

यामाहा नेपाल र हेल्मेट्स नेपाल बीच व्यापारिक सम्झौता

ByMina Aryal February 24, 2025
Fly with Yeti Airlines

यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहारमा पाईने

ByMina Aryal February 24, 2025
Citizen Bank Harisiddhi

सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा

ByMina Aryal February 23, 2025
elected president npCert

साइबर सुरक्षामा क्रियाशील संस्था ‘एनपी-सर्ट’ मा डा. राजीव सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

ByMina Aryal February 23, 2025

ICT Frame is an online magazine for the community belonging to information and communication technology which also provides two versions of the magazine based on native and international language. ICT Frame serves the need of today’s world which is occupied mostly with the ideas relating to information technology. It has been helping out Nepalese youths providing different perspectives regarding the development of Information Technology in Nepal.

Quick Links

  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Facebook Twitter Youtube Instagram Linkedin Viber

Get In Touch

ICT Frame Magazine Pvt. Ltd.
  • New Baneswor-10, Kathmandu, Nepal
  • [email protected]
  • [email protected]
  • 9851051578
  • 9818525091
  • Department of Information Registration No. 20/073-074
  • Chairperson/ Chief Editor: Mina Aryal
Copyright @ ICT Frame Magazine Pvt. Ltd. 2013-2024
Scroll Up