सानिमा बैंक र सी.जी डिजिटलबीच साझेदारी

Sanima Bank partners CG Digital
Share It On:

९ असोज, काठमाडौं ।

सानिमा बैंकले डिजिटल भुक्तानीको प्रबर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने गरी सी.जी डिजिटल प्रा.लि. सँग साझेदारी गरेको छ।

Sanima Bank partners CG Digital

यस सहमतिमा, ग्राहकहरूले सी.जी डिजिटलको अधिकृत शोरुममा सानिमा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा विभिन्न सामानहरूमा २५% सम्मको छुट पाउनेछन्।

साथै, क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा र खरिदलाई शून्य प्रतिशत ईएमआईमा रूपान्तरण गर्दा NPR 1000 सम्मको नगद फिर्ता पनि प्राप्त गर्न सकिन्छ। (यो नगद फिर्ता NPR 30,000 वा सोभन्दा माथिको कारोबारमा मात्र लागू हुनेछ।)

यसै गरी, सानिमा बैंकले डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न छुट र अफरहरू प्रदान गर्दै आएको छ। अफरहरूको विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइट मा उपलब्ध छ।

सानिमा बैंकले ७ वटै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

For More:Sanima Bank partners CG Digital 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts