September 21, 2025 सानिमा बैंकको लाभांश घोषणा ICT Frame Share It On: ५ असोज, काठमाडौं। सानिमा बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो। बैंकको हालको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ। यस आधारमा कुल १ अर्ब ७ लाख ५४ हजार ७००.१५ बराबरको नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ। Advertisement उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी साधारण सभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ। हाल सानिमा बैंकले सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। For More:-Sanima Bank Dividend Announcement Share It On:
५ असोज, काठमाडौं। सानिमा बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो। बैंकको हालको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ। यस आधारमा कुल १ अर्ब ७ लाख ५४ हजार ७००.१५ बराबरको नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ। Advertisement उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी साधारण सभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ। हाल सानिमा बैंकले सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। For More:-Sanima Bank Dividend Announcement
इभेन्ट, विशेष(Front-Center), समाचार, स्पोर्ट्स विदेशी खेलाडीका पोस्टमा छचल्कियो नेपालको सुन्दर पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान
बैंकिङ/बिमा, विशेष(Front-Center), समाचार लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम बन्द, सेवाग्राही मर्कामा
विशेष(Front-Center), समाचार, सेक्युरिटी साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?