September 21, 2025 सानिमा बैंकको लाभांश घोषणा ICT Frame 0 Share It On: ५ असोज, काठमाडौं। सानिमा बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो। बैंकको हालको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ। यस आधारमा कुल १ अर्ब ७ लाख ५४ हजार ७००.१५ बराबरको नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ। Advertisement उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी साधारण सभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ। हाल सानिमा बैंकले सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। For More:-Sanima Bank Dividend Announcement Share It On:
५ असोज, काठमाडौं। सानिमा बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो। बैंकको हालको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ। यस आधारमा कुल १ अर्ब ७ लाख ५४ हजार ७००.१५ बराबरको नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ। Advertisement उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी साधारण सभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ। हाल सानिमा बैंकले सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। For More:-Sanima Bank Dividend Announcement
इभेन्ट, विशेष(Front-Center), समाचार इक्यान निर्वाचन : ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ नारासहित पौडेल समूहको प्यानल सार्वजनिक