साममुङ ग्यालेक्सी एस ५ सार्वजनिक; जसले तपाईको मुटुको गति मापन गर्छ

Share It On:

काठमाडौं । 

स्मार्टफोनमा एपलपछि अहिलेको सर्वाधिक रुचाइएको दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस ५ (SAMSUNG S5) सार्वजनिक गरेको छ।

सामसुङ एक ४ को अपार सफलतापछि स्पेनको बार्सिलोनास्थित मोबाइल वर्ल्ड कांग्रेसको हलमा एक भव्य कार्यक्रम गरेर सामसुङका सीईओ जेके शिनले सामसुङ स्मार्टफोनको नयाँ रेन्ज सार्वजनिक गरेका थिए। अहिलेसम्म सामसुङले करीब २० करोड ग्यालेक्सी एस स्मार्टफोनहरु बिक्री गरिसकेका छन।


Share It On: