रियलमीको फेस्टिभल अफर: दसैँमा उपहार जित्ने अवसर

realme-festival

१८ असोज २०७८, काठमाडौं ।

विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको को महान् चाड दशैँ तिहारको अवसरमा “Realme Festival” अफर घोषणा गरेको छ । यो अफर असोज १६ गतेदेखि शुरु भई कार्तिक ३० गते सकिनेछ । यस अफरले रियलमीका नयाँ ग्राहकहरुलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ ।

यो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरुले क्यूआर कोड स्क्यान अथवा ‘रियलमीक्याम्पेन्सडटकम’ मा लगइन गरी त्यहाँ भएको एउटा फारम भरी आफ्नो रियलमी फोनको आईएमइआई नम्बर राख्नुपर्नेछ।

यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागू हुने छ। लक्की ड्र मार्फत डेली विक्लिी र बम्पर विजेताहरुको नाम रियलमीको अफिसियल फेसबुक पेज मार्फत जानकारी गराइने कम्पनीले जानकारी दिएको छ।

realme Festive Days
Prize Duration Quantity Total
Konka 65″ 4K TV Bumper 1 1
Konka 7GB Front Loading Washing machine 1 1
realme 8 (6/128GB) 1 1
C11 2021 (2/32GB) Weekly 2 12
Konka 1800W Vacuum Cleaner Daily 1 45
Konka 2:1CH Home Theater Speaker 1 45
Konda 1.8L delux Rice Cooker 1 45
Konka 1000W Iron 1 45
Total 195

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here