रियलमी सि ५१ र सि ५३ मोबाइलमा छुट

realme C 51 and realme C 53 Now Available at Discounted Price
realme C 51 and realme C 53 Now Available at Discounted Price

१५ माघ, काठमाडौँ।

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ अब छुट मुल्यमा उपलब्ध भएका छन् ।

पहिला रु.१४,९९९ मा उपलब्ध मेमोरी च्याम्पियन रियलमी सि ५१ अहिलेरु.१३,४९९ को छुट मूल्यमा उपलब्ध छ भनेपहिले रु.१८,९९९ मा उपलब्ध क्यामरा च्याम्पियन रियलमी सि ५३ अहिलेरु.१६,४९९ को छुट मूल्यमा उपलब्ध छ ।

रियलमी सि ५३ स् क्यामेरा च्याम्पियन

१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामरा सहितको रियलमी सि ५३ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड हाइलाइट र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेलड तस्बिर खिच्न सक्छ ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ । १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या हुँदैन ।

रियलमी सि ५३ मा १२ जिबी सम्मको डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किब र एप ह्यान्डलिब गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिब अनुभव प्रदान गर्दछ । अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिब क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । ६+१२८ जीबी भेरिएन्टको रियलमी सि ५३ आकर्षक च्याम्पियन गोल्ड कलरमा रु. १६,४९९ मा उपलब्ध छ ।

फास्टर चार्जिब, बिगर स्टोरेज र क्लियर क्यामरा अब मात्र रु. १३,४९९ मा यसमा आउने ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले रियलमी सि ५१ मात्र २८ मिनेटमा नै०– ५०% सम्म चार्ज हुनसक्छ । यस सुपरभोक चार्जरको मुख्य विशेषता भनेको फोन नतातिकनैचाँडो चार्ज हुन्छ । १२८ जिबीको स्टोरेज भएको यस रियलमी सि ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ । ४ जिबीको बिल्ट–इन ¥यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी¥याम बढाउन पनि मिल्छ । ५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ ।

यसमा भएको ५० मेगापिक्सेल एआई क्यामराले असाधारण रुपमा आकर्षक तस्बिरहरू निकाल्दछ । ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन सहित यस प्राइस सेगमेन्टकै सबैभन्दा स्लिम फोनको रूपमा आएको रियलमी सि ५१ स्टाइल र सुन्दरताको उत्कृष्ट मिश्रण हो । आकर्षक (६.७४ इन्च) ९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ । प्रशस्त स्टोरेज र आकर्षक डिस्प्ले युक्त रियलमि सि ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ ।

रियलमी सि ५१ आकर्षक मिन्ट ग्रीन र कार्बन ब्ल्याक कलरमा मात्र १३,४९९ मूल्यमा ४+६४ जिबीको स्टोरेजमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here