‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन’ को अध्यक्षमा प्रा.डा.शाक्य

आईतबार, जेठ ४, २०७७ नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन’को प्रथम वार्षिक साधारणसभा आज मिति २०७७ जेठ ३ गते अनलाइन वेविनार मार्फत सम्पन्न भएको छ। सभाले प्राडा सुर्वण शाक्य अध्यक्ष र इन्जिनियर शालिग्राम पराजुलीलाई महासचिवमा निर्विरोध चयन गरेको हाे। कार्यक्रममा प्रमुख अतिथिका रुपमा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण … Continue reading ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन’ को अध्यक्षमा प्रा.डा.शाक्य