प्रभु लाइफ इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

Share It On:

२६ वैशाख, काठमाडौं।

प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई २१ करोड ५ लाख रुपैयाँ लाभांस वितरण गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर सहित ११ प्रतिशत लाभांस घोषणा गरेको हो । कम्पनीले आफ्ना शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रस्ताव गरिएको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *