नेपालमा सार्वजनिक भयो ओप्पो ए३ स्मार्टफोन: ५१०० एमएएच ब्याट्री, स्न्यापड्रागन टक ४जी र ४५ वाट फ्ल्यास चार्ज सुविधासहित

OPPO A3 Launched Nepal
Share It On:

१५ भदौ, काठमाडौं ।

ओप्पोले नेपालमा नयाँ ‘ए’ सिरिजको स्मार्टफोन ओप्पो ए३ सार्वजनिक गरेको छ। यो स्मार्टफोनमा ५१०० एमएएच ब्याट्री, स्न्यापड्रागन टक ४जी प्लेटफर्म, ४५ वाट फ्ल्यास चार्ज, र १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले लगायतका उत्कृष्ट सुविधाहरू छन्। मूल्य: रु. २२,९९९ बाट सुरू।

OPPO A3 Launched in Nepal

ओप्पो ए३ सार्वजनिक ओप्पोले नेपालमा आफ्नो नयाँ ‘ए’ सिरिजको स्मार्टफोन ओप्पो ए३ सार्वजनिक गरेको छ । दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको यो नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट फ्ल्यास चार्ज समावेश रहेको बताइएको छ । जसको प्रयोग चार वर्षसम्म हुने कम्पनीको भनाइ छ ।

थप सुविधाहरू १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्यापड्रागन टक ४जी एचजी१ मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेज सहितको ओप्पो ए३ सँग गेमिङदेखि भिडियो स्ट्रिमिङसहित सबै मनोरञ्जन अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ । काठमाडौं ।

ओप्पोले नेपालमा आफ्नो नयाँ ‘ए’ सिरिजको स्मार्टफोन ओप्पो ए३ सार्वजनिक गरेको छ । दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको यो नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट फ्ल्यास चार्ज समावेश रहेको बताइएको छ । जसको प्रयोग चार वर्षसम्म हुने कम्पनीको भनाइ छ ।

थप सुविधाहरू १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्यापड्रागन टक ४जी एचजी१ मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेज सहितको ओप्पो ए३ सँग गेमिङदेखि भिडियो स्ट्रिमिङसहित सबै मनोरञ्जन अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।

ओप्पो ए३ मा डबल–टेम्पर ग्लाससहित नवप्रवर्तनकारी सामग्रीहरू समावेश छ, जसले दैनिक गिरावटबाट हुन सक्ने असरहरूबाट फोनलाई सुरक्षित राख्ने पनि बताइएको छ ।

वाटर र डस्ट रसिस्टेसनले सामान्य कफी, दूध चिया, सूप, र पोरिजबाट हुन सक्ने चिपचिपापनबाट सुरक्षित राख्ने पनि भनाइ छ । साथै, स्प्ल्याश टच सुविधाको साथ, स्क्रिन भिजेको बेला टच एक्युरेसी र प्रतिक्रिया सुधार गर्न सकिन्छ ।

यो सुविधामार्फत प्रयोगकर्ताहरूले हल्का वर्षामा, स्विमिङ पूलबाट बाहिर निस्केपछि, वा अन्य धेरै दैनिक कार्यहरूमा भिजेको हातले फोन चलाइरहन सक्नेछन् ।

ओप्पोले नेपालमा आफ्नो नयाँ ‘ए’ सिरिजको स्मार्टफोन ओप्पो ए३ सार्वजनिक गरेको छ । दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको यो नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट फ्ल्यास चार्ज समावेश रहेको बताइएको छ । जसको प्रयोग चार वर्षसम्म हुने कम्पनीको भनाइ छ ।

थप सुविधाहरू १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्यापड्रागन टक ४जी एचजी१ मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेज सहितको ओप्पो ए३ सँग गेमिङदेखि भिडियो स्ट्रिमिङसहित सबै मनोरञ्जन अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।

ओप्पो ए३ मा डबल–टेम्पर ग्लाससहित नवप्रवर्तनकारी सामग्रीहरू समावेश छ, जसले दैनिक गिरावटबाट हुन सक्ने असरहरूबाट फोनलाई सुरक्षित राख्ने पनि बताइएको छ ।

वाटर र डस्ट रसिस्टेसनले सामान्य कफी, दूध चिया, सूप, र पोरिजबाट हुन सक्ने चिपचिपापनबाट सुरक्षित राख्ने पनि भनाइ छ । साथै, स्प्ल्याश टच सुविधाको साथ, स्क्रिन भिजेको बेला टच एक्युरेसी र प्रतिक्रिया सुधार गर्न सकिन्छ । यो सुविधामार्फत प्रयोगकर्ताहरूले हल्का वर्षामा, स्विमिङ पूलबाट बाहिर निस्केपछि, वा अन्य धेरै दैनिक कार्यहरूमा भिजेको हातले फोन चलाइरहन सक्नेछन् ।

नयाँ ओप्पोमा ५१०० एमएएच् ब्याट्री समावेश छ । जसले दैनिक काम र मनोरञ्जनका लागि विस्तारित ब्याट्री लाइफ प्रदान गर्दछ । त्यसबाहेक, यो ब्याट्रीमा १६०० चार्ज साइकल रहेको छ र यो यसको सुरुआतको भन्दा ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्दछ ।

औसत प्रयोगका लागि चार वर्षभन्दा बढीे समयको लागि उत्कृष्ट ब्याट्री क्षमता प्रदान गर्दछ । ओप्पो ए३मा ६ जीबी र्‍याम प्लस १२८ जीबी रोम र ८जीबी र्‍याम र २५६ जीबी रोम स्टोरेज भएका दुई फोन छन् ।

ओप्पो ए३ स्टारलाइट व्हाइट र स्टार्री पर्पल रंगमा यही भाद्र १२ गते देखि नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । ओप्पो ए३मा ६ जीबी र्‍याम प्लस १२८ जीबी रोम स्टोरेज भेरियन्टको २२ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम र २५६ जीबी रोम स्टोरेज भेरियन्टको २७ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ ।

For more: OPPO A3 Launched in Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *