नेप्सेका सिईओ चुडामणि चापागाईंले दिए राजीनामा
२२ असार, काठमाडौं।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा चुडामणि चापागाईंले राजीनामा दिएका छन्।
सोमबार चापागाईंले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
For More: Nepse CEO Chudamani Chapagain Resigns


