May 29, 2026 सरकारी अस्पतालमा बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार ICT Frame Share It On:१५ जेठ, काठमाडौं। बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने सरकारले घोषणा गरेको छ । Advertisement आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । Share It On:
Top News, विशेष(Front-Center), समाचार छुरा प्रहारबाट घाइते भएका फ्लाईदुबईका पाइलटले जोगाए १७४ यात्रुको ज्यान